Data Loading...

निजामती सेवा दिवस Flipbook PDF

निजामती सेवा दिवस


113 Views
101 Downloads
FLIP PDF 688.42KB

DOWNLOAD FLIP

REPORT DMCA

निजामती सेवा दिवस, निरन्तरता की प्रनतवद्दता? (आफैलार्इ डार्िामार्ट बिाउँिााः एक वववेचिा) निजामती सेवालार्इ ववश्वमा िै िे शको स्थायी सरकारको रूपमा नलर्न्छ । निजामती सेवाको एनतहानसक ववकास क्रम र यसको सं रचिा ववनिन्न िे श र स्थाि ववशेषमा फरक फरक वकनसमले ववकनसत हं िै अएको पार्न्छ । खासगरी ववश्वमा व्यवस्स्थत र अधनिक रूपमा निजामती सेवाको थालिी िएको खासै लामो र्नतहास छै ि । सि् १८४१ मा वेलायतबाट आधनिक निजामती सेवाको शरूवात िएको पार्न्छ । ववश्वमा निजामती सेवाको र्नतहास १७८ वषइ परािो िएपनि िेपालमा ििे यसको र्नतहास जम्मा ६४ वषइको छ । िेपालमा सवइप्रथम नब.सं . २०१३ सालमा निजामती सेवा एि २०१३ र निजामती सेवा नियमावली २०१३ जारी िएबाट यसको सं स्थागत ववकासको शरूवात िएको हो । िेपालमा नब.सं . २०१३ साल िाद्र २२ गते पवहलो पटक निजामती सेवा नियमावली जारी िएको सन्ििइ पारे र िेपाल सरकारले नब.सं . २०६१ सालिे स्ख हरे क वषइ िाद्र २२ गतेलार्इ निजामती सेवा दिवशको रूपमा मिाउि थाले को हो । त्यसै ले अवहले २०७६ सालमा हामी "सक्षम निजामती प्रशासिाः ववकास समृदद्द र सशासि" िन्ने मल िाराका साथ १६ अौ राविय निजामती सेवा दिवस मिाएका छ । यसै सन्ििइमा िेपालमा निजामती सेवा दिवसको छोटो ववष्ले शण गररएको छ । सवइप्रथम सम्पूणइ निजामती सेवामा समवपइत कमइचारीहरूमा निजामती सेवा दिवस २०७६ को शिकामिा छ । यो आिशइवाि नित्रको आध्यत्मवािी करा ियो । िेपालमा निजामती सेवा एि २०१३ तथा नियमावली २०१३, निजामती सेवा एि २०४९ (चौंथो सं शोधि) तथा निजामती सेवा नियमावली २०५० (१४ अौ सं शोधि), निजामती सेवाका कमइचारीहरूको अचरणा सम्वन्धी नियमावली २०६५ र हाल प्रकृयामा रहेको सं घीय निजामती सेवा एि २०७५ लगायत नबनिन्न निजामती कमइचारी सम्वन्धी एि, नियमावली, िीनतहरू समय सापेक्ष बन्िै अर्रहेका छि् । यी सबै कािूिका करा आिशइवाि हि् । िेपाल सरकारले समृद्द िेपाल, सखी िेपाली को िरदृष्टी नलएको छ । िेपालमा स्थायी सरकारको रूपमा रहेको निजामती सेवा र यसले अंनगकार गरे को िारा "सक्षम निजामती प्रशासिाः ववकास समृदद्द र सशासि" निजामती सेवामा रहेका कमइचाररहरूलार्इ शिकामिा दिएर, िर्चार जिालार्इ माला लगाएर सम्माि गरे र तथा तामझामका साथ एकदिि अववर यात्रा गरे र मात्र साकार हिै ि । ित कािूिहरू बिाएर मात्र िै हन्छ । ँ ाले ववश्लेषण गिै आफै नबरूद्द आफै धावा बोले र प्रनतवद्दता जाहेर गिै अगाडी यसको लानग िैनतक द्वन्िवािी अख बढ्िको ववकल्प छै ि । यो ििेको आध्यात्मवािी आस्शवाइिसँगै कािूिको पालिा गिे िैनतकता प्रिशइि गिे तथा ववगत प्रनत आत्मअलोस्चत हिै िववष्यमा सधारको प्रनतवद्दता हो ।

त्यसको लानग निम्िािूसार ववष्ले शण जरूरी छाः १. मैले ववगतमा के गरें ? 

अरूलार्इ चाकडी गरें र अरूबाट पनि चाकडीको अपेक्षा गरें ।



आफूलार्इ शासक सं झें र सेवाग्राहीलार्इ रै ती सं स्झएं ।



सेवा नलं िा दिं िा द्रव्यलार्इ जोड दिएं ।



चोरबाटाहरू पत्ता लगार्इ जिप्रनतनिधीहरूलार्इ पनि कलतमा बािी पारें ।



सरकारी सम्पस्त्त िोहिमा होडवाजी गरें ।



किै पनि आनथइक नमत्व्यीतालार्इ ध्याि दिर्ि ।



सरकारी खररिमा कनमशिको प्रनतशत मात्र तोकें जसले गिाइ खररि मै जोड दिर्इ परािाको ममइत सं िारमा ध्याि दिर्ि ।



आफ्िो त्यवह सामाि १० वषइसम्म केवह िहँिा पनि सरकारी सम्पस्त्त १ वषइमै काम िलाग्िे बिाएं ।



सकेसम्म सरकारी सम्पस्त्त निजी प्रयोजिमा लगाएँ ।



किै असल ववचार िएका िैनतकवाि निजामती कमइचारीहरू िएमा नबनिन्न पररवन्धमा पारी आफूजस्तै बिाउिे प्रयास गरें र िमािेमा एक्लाएर दिि िख दिएं ।



सेवाग्राहीलार्इ के गरें ििे बढी िख पाउँछि् त्यवह गरें र निजी क्षेत्रलार्इ काम िै गिइ िसक्िे अवस्थामा पयाइएँ ।



थैला बझाउिे पररपाटीको सं स्थागत गरें जसले गिाइ घस र कनमसिलार्इ मख्य स्रोतको रूपमा नलएं ।



आन्तररक रूपमा प्राप्त हिे केवह अवसरहरू जस्तै वविे श भ्रमण, अध्ययि, पररयोजिा काज, तानलम ँ वालाले मात्र अवसर पाएं । लगायतमा निजामती सेवा एिको स्खल्ली उडाउँिै म पहच



बोलवालाको लानग कािूि िचावहिे र निररहहरूको लानग पहँच िै िहिे वातावरण नसजइिा गरें ।



रातारात धिी िएँ तर स्रोत खलाउि सवकि ।



न्याय दििे िन्िा पनि निररहहरूलार्इ अन्यायमा पारे र मज्जा नलिे बािी पयो मलार्इ ।



किै कायइक्रम, उत्कृष्ट कमइचारी छिोट, सरूवा, बढवा आदिमा सके एक्लै हानलमहाली गरें , िसके पावटइगत कोटा छट्याएँ । यसले गिाइ किै परस्कृत वा सम्मानित हिे प्रचलिमा कािूिको धज्जा उडाउिै कोटागत ियो िि पाटीकोटाबाट मात्र फूलमाला हिे ियो।



स्वावलम्वीको लानग किै ठाउँ रहेि र रहि िदििे कोस्शष गरें ।



कालोलार्इ सेतो र सेतोलार्इ कालो सस्जलै िे ख्ने बिार्यो ।



म आफैले आफैलार्इ घोच्िा कनत वपंडा हन्छ होला? तर आज केही ि केही फरक कोणबाट सोंच्िे दिि िएकोले मलार्इ वपंडा सहिै पिे छ ।

२. मेरो अनधकार के हो ?



शिकामिा दििे म,



आफ्िो लानग िीनत, एि, नियमावली, नििे स्शका बिाउिे र कायाइन्वयि गिे म आफै,



त्यसैले मैले धेरै ठाउँमा मेरो लानग मात्र अिकूल हिे कािूनि आधार बिाएको छ ।



कलम मेरो हातमा छ, वटप्पणी ले ख्ने र आिे श दििे काम पनि म आफै गछइ ।



तलकाहरूलार्इ कसरी वपस्ि सवकन्छ िन्ने राम्रो ज्ञाि छ र त्यसको प्रयोग गछइ ।



कायाइलयमा तलवको लानग हास्जर हिे र किै सािो काम पिाइ पनि थप सववधा चावहिे िैसकेको छ ।

३. मेरो दििचयाइ कसरी नबत्िै छ ? 

म तलवको लानग हास्जर हन्छ,



कतै काज पार्न्छ की ििेर हावकमसँग गएर रातदिि टाउको कन्याउँछ,



सरूवा तथा बढवा हि र किै ठाउँमा प्रमख बन्नको लानग झोलािरी द्रव्य बोकेर मस्न्त्रसम्म पग्िे गरे को छ ।



धेरै समय फस्जइ नबल कसरी बिाउि सवकन्छ ििेर िै खचइ गछइ ।



कतै बृस्त्तववकासको अवसरको सर्को पाएँ ििे राजनिती अिसारको ट्रेडयनियिहरूको िेतासँग हार गहार गछइ । त्यसिन्िा मानथका राजनिनतक िेतासँग हार गहार गछइ र अवसरको लानग द्रव्य टक्र्याउिसम्म पनछ पिै ि ।



केवह समय साथीको खट्टा तान्िा िै नबत्छ,



मैले कायाइलय समय सवकएपनछ कायाइलयको काम बढी गछइ । वकिकी नबनिन्न द्रव्य सूत्रहरू नमलाउि छ मलार्इ । धेरै सेवाग्राहीलार्इ नबहाि बेलका िेट्िे र सस्जलोबाटो नसकाउिै अवफसमा हिै ि ििेको काम पनि गररदिन्छ ।



म सधै जं गलको राजा नसं हले जस्तै आफ्िो वकल्ला बनलयो बिाउि चाहन्छ । यस क्रममा धेरैलार्इ कालो बिाएको छ र धेरैलार्इ सेतो बिाएको छ ।



आफूलार्इ मानथल्लो िजाइको कमइचारी मान्िै आफूिन्िा तलका कमइचारीहरूलार्इ किै पनि सववधा हि हिै ि िन्ने करामा वकालत गिइछ ।



लागेपगेसम्म कसैलार्इ अगाडी बढ्ि दििै ि ।

४. मेरो योगिािको प्रनतफल के? 

राम्रो मान्छे हरू अझेलमा परे का छि ।



कािूिको धज्जी उडेको छ ।



सेवाग्राहीहरूले मसँग सधै आत्मसमपइण गिप इ िे अवस्था छ ।



मेरो नबनिन्न बाटोबाट प्राप्त हिे आम्िािीले िूंडी िररएकोले तलव बृदद्द हि िपार्इ निररह कमइचारीहरू िोकिोकै काममा जोनति परे को छ ।



आनथइक नमत्व्ययीता र िीगो सोंच िहँिा सरकारी लगािी िोक्सािी मात्र िएको छ ।



राम्रो परस्कृत हिे र िराम्रोलार्इ िण्ड जररवािा तथा कावाइहीको न्याय िएको छै ि ।

५. के यस वषइको निजामती दिवस पनि माथीकै निरन्तरता िै हो त ? 

मैले िे खेको छ र सिेको पनि छ, मानिसले ियाँ वषइको अवसर पारे र तथा आफ्िो जन्मदििको अवसर पारे र आफू नित्रका कमजोरीहरू सच्यार्इ अगाडी बढ्िे प्रनतवद्दता जाहेर गरे का धेरै उिाहरणहरू छि् । हामी निजामती कमइचारीहरूको लानग निजामती सेवा दिवस सबैिन्िा ठू लो पवइ हिसक्छ । यस दििले हामी अफू नित्रका कमजोरीहरू सधार गिे शस्ि दिि सक्छ । त्यसैले ववगतको निरन्तरता होर्ि यसपालीको निजामती सेवा दिवस मेरो लानग ववशेष दिि बन्न सक्छ र ववगतका मेरा कमी कमजोरीहरू हटार्इ अझ प्रिावकारी जिसेवामा जट्िे प्रण गिइ सक्छ ।

६. त्यसो िए यस वषइको निजामती सेवा दिवसको अवसरमा मेरो प्रनतवद्दता के ? 

मैले सबै कमइचारीहरूसँग समधर सम्वन्ध राख्ने छ ।



सकेसम्म िे श निमाइण र सरकारको िर दृवष्टलार्इ सफल बिाउिको लानग सबैसँग सकारात्मक सल्लाह दििे छ ।



मसँग सेवा नलि आउिे जो कोही सेवाग्राहीहरूलार्इ मेरो अनधकार र क्षमताले भ्याएसम्म नछटो, सरल र प्रिावकारी सेवा प्रवाह गिे छ । जसले गिाइ सबै सेवाग्राहीहरूले मबाट प्राप्त सेवाबाट अनधकतम सन्तवष्ट नलि सक्िेछि् ।



किैपनि नियम ववपररतका ववल िरपार्इहरू स्वीकार गिे छै ि ।



सरकारी सम्पस्त्तको नमत्व्यही सिपयोगमा जोड दििेछ ।



सकेसम्म बढी लगािीलार्इ निरूत्साहीत गरी िैरहेका साधि श्रोतहरूको सिपयोग गिे छ ।



सरकारी सेवा सववधा सरकारी कामको नसलनसलामा बाहेक नलिे छै ि ।



कसै लार्इ पनि किैपनि कािूिको नबपररतका कायइहरू गिइ दििेछैि ।



अनिजातवगइ र निररह वगइमा कसै लार्इ वविि गिे छै ि ।



सबैलार्इ समाि व्यवहार गिे छ ।



सेवाग्राही िगवाि िएकोले वहाँहरूको सत्कारमा ववशेष ध्याि दििे छ ।



कसै को लहलहै मा िस्ककिे छै ि र कािूि अिसार कायइ गिाइ आउिे प्रनतफलमा आस्त्तिे र मास्त्तिे छै ि ।



आफू मानथल्लो कमइचारी िएकोले िाग खािे वा हडप्िे िन्िा पनि आफूले उपयोग िगिे सामाग्रीहरू उपयि व्यस्िले पाउिपिे करामा वकालत गिै राम्रोकाम कसरी हिसक्छ िन्ने करामा प्रनतस्पधाइ गिे छ ।



तह र श्रे णी अिसारको सेवा सववधा त सरकारले िै व्यवस्था गरे को हिाले हरे क करामा थप सववधा पनि मलार् मात्र ििेजस्तो मैखाउँ मैलाउँको िाविा प्रकट गिे छै ि ।

७. निजामती सेवालार्इ प्रिावकारी बिाउि के गि इ आवश्यक छ त ? 

सबैलार्इ समाि व्यवहार र स्तर अिसार सववधा ।



कमइचारीको न्यूितम आधारिूत आवश्यकता पूनतइ हि सक्िे सेवा सववधा ।



सून्य सहिस्शलताको वातावरण ।



चलखेल र चाकडीलार्इ निच कायइको सं ज्ञा दििै त्यसलार्इ िरूत्साहि गिे ।



चावहिे िन्िा बढी स्रोत साधिहरू खररि गरी िरूपयोग गिे पररपाटीको अन्त्य गिे ।



कमइचारीको अनतररि सेवा सववधाहरू दिं िा पाच्य र बराबर हिे वकनसमले दििे ।



कमइचारीलार्इ तलवको अलावा अन्य किै पनि आनथइक लाि (ित्ता लगायतका खचइ) िदििे ।



प्राववनधक जिशस्िलार्इ प्रशासनिक काममा होर्ि प्राववनधक काममा िै लगाउिे व्यवस्था नमलाउिे ।



ँ ीगत िन्िा पनि ववकास निमाइणमा बजेट केन्द्रीत गिे । पूज



नबिे श भ्रमण पूणइ रूपमा निषेध गिे र किै ियाँ तानलम तथा गोष्ठीहरू गि इ पिे िएमा िे शमा त्यस्तो ववज्ञ ििएको अवस्थामा नबिे शबाट नबज्ञ बोलाएर िेपालमा िै गिे ।



तानलम, गोष्ठी आदिमा िाग नलि जाँिा र आउँिा लाग्िे सबैिन्िा न्यूि खचइ गरी सहिागीता जिाउि पिे र त्यसिन्िा महँगो गि इ पिे िएमा बनलयो कारणको आधारमा मात्र मान्य हिे तथा त्यस्तो खचइ आयोजकबाट नसधै सम्वस्न्धत व्यवसायीलार्इ िूिािी हिपिे । सहिागी हि आउिे व्यस्िले व्यस्िगत खचइ गिइ िपिे र उि व्यस्िसँग िगि



कारोवार पनि िगररिे वातावरण बिाउिे ।

किै पनि कमइचारीव्िारा स्जम्मा नलएको कायइमा पूणइ खचइ हँिा हँिै पनि कमसल कायइ िएमा उसै ले स्जम्मा नलिपिे । नियम उल्लं घि गिे कमइचारीलार्इ मृत्यिण्डसम्मको व्यवस्था हिपिे ।



सबैिन्िा उत्कृष्ठ निस्ित निजामती कमइचारीलार्इ परस्कृत गिाइ सवैिन्िा निकृष्ठ मध्यबाट निस्ित सं ख्यामा कमइचारीहरूलार्इ बखाइस्त गिे व्यवस्था पनि गिे । कमइचारीको उत्कृष्टता निधाइरण गिाइ हरे क कमइचारीले आफू कनतअौ उत्कृष्टमा परें िन्ने थाहा पाउिे व्यवस्था गिे ।जसले गिाइ कमइचारीले आगामी दििमा सधार गिइ र अझ राम्रो बन्न उत्प्रेररत हन्छि् साथै राम्रो बन्ने प्रनतश्पधाइ हन्छ ।



सरकारी सवारी साधिहरू तथा अन्य कायाइलयका सामाग्रीहरू व्यस्िको घरमा लै जाि पूणइ निषेध हिपिे व्यवस्था।



किै कायाइलयमा सवारी साधि हँिाहँिै त्यसबाट चल्िे कायइको लानग बावहरी साधि प्रयोग गिइ िपार्िे व्यवस्था।



ववशेष ढवािीका साधिहरू आवश्यक पिे कायाइलय बाहेक एउटा कायाइलयमा एकिन्िा बढी चारपाङग्रे, एकिन्िा बढी मोटरसार्कल हि िहिे व्यवस्था।



सरकारी थप सेवा सववधा सबैको लानग बराबर हिपिे व्यवस्था।



सरकारी आवासको सन्ििइमा घरवार वववहि, बावहरी क्षेत्रबाट अएको र तल्लो स्तरको कमइचारीलार्इ प्राथनमकता दििे व्यवस्था।

८. के यी सबैकराहरू व्यवहारीक छि त? के यी कराहरूमात्र पूणइ छि त ? 

यी मानथका कराहरू व्यस्िगत निजी ववचारहरू हि् । त्यसैले वय सबै व्यवहारीक िहि पनि सक्छि् र थप्रै कराहरू छटे का छि िै । छोटो समयमा एकजिाको मिमा लागेका कराहरूको झटारो मात्र िएको हिाले साँच्चै निजामती सेवालार्इ सम्मानित र व्यवस्स्थत बिाउिको लानग सबैजिाले ँ ाले ववश्लेषण गिै सधारको लानग आफै डार्िामार्ट बन्नै पछइ । व्यवस्था आफै ि नतकद्वन्िवािी अख सनिन्छ ।

९. त्यसो िए के गिाइ उपयि होला त ? 

व्यापक अन्तरकृया, गोष्ठी र सावइजनिक सिवार्इ माफइत समस्याको जड पत्ता लगार्इ निराकरणका सवोत्कृष्ठ उपायहरू निकाली सबैको एक्यबद्दता र प्रनतवद्दतामा सशासिको शरूवात गिे । बल्ल "सक्षम निजामती प्रशासिाः ववकास समृदद्द र सशासि" को िाराको सान्िनिइकता बढ्छ ।

निश्कषइाः िैनतकताको खडे रीमा कािूि बिेर मात्र सम्पूणत इ ा हि सक्िै ि । निजामती दिवस निजामती कमइचारीहरूको सबैिन्िा ठू लो दिवस हो । यसलार्इ आध्यास्त्मकताको दृवष्टले , आिशइको दृवष्टले र कािूिको व्याख्याको आधारमा मात्र यथास्स्थनतमा मिाउँिा निरन्तरता र परम्परागत हि सक्छ । बरू यसलार्इ द्वन्िात्मक िैनतकवािसँग जोकिै आफ्िा ववगतका कमी कमजोरीहरूलार्इ पवहचाि गरी आगामी दििमा अझ राम्रो कसरी गिइ सवकन्छ िन्ने तफइ जोड् दििै आफैलार्इ साक्षी राखेर आफैले प्रनतवद्दता जिाउि सवकयो ििे निजामती सेवा दिवस मिाउिको साथइकता अझ बढी हिेछ।

िोटाः यो ववष्ले शणात्मक वववेचिामा प्रयोग िएको म िन्ने पात्र काल्पनिक मात्र हो । कसै को व्यास्िगत ँ मेल खाि गएमा सय ँ ोग मात्र हिेछ । स्जविसग ववचाराः बलारामकृष्ण बन्जाडे सन्ििइाः राविय निजामती सेवा दिवस २०७६